images
images

रुसले युरोपमा तेल आपूर्ति घटाउने


  • 351
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    रुसले युरोपमा तेल आपूर्ति घटाउने

    मस्को । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ ।  रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताउनुभएको हो ।

    रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताउनु भएको छ । 

    यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०-९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।


    images
    images

    Logo