images
images

प्राधिकरणले निलम्बित गर्यो समिट एयरका २ पाइलट, यस्तो छ कारण


  • 639
    SHARES
  • २०७९ चैत्र १ गते बुधबार

    प्राधिकरणले निलम्बित गर्यो समिट एयरका २ पाइलट, यस्तो छ कारण

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले समिट एयरलाइन्सका २ पाइलटलाई निलम्बित गरेको छ । प्राधिकरणले बालदभित्र विमान छिराएको भन्दै समिट एयरका पाइलट र को(पाइलटलाई निलम्बन गरेको हो । 

    अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको प्राधिकरणले जनाएको छ। 

    भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। त्यसैले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

    ती पाइलटले पोखरा-जोमसोम रुटमा उडान गर्ने गरेका थिए । 


    images
    images

    Logo