images
images

डलरको घट्दा यूरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 591
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    डलरको घट्दा यूरोको मूल्य भने बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    मंगलवार १ सय २७ रुपैयाँ ९४ पैसा रहेको अमेरिकी डलरको मूल्य बुधवार ३ पैसाले घटेर १ सय २७ रुपैयाँ ९१ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य भने आज बढेको छ । मंगलवार १ सय २७ रुपैयाँ ६३ पैसा रहेको यूरो आज ३६ पैसाले बढेर १ सय २७ रुपैयाँ ९९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, बुधवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ६ पैसा रहेको छ । मंगलवार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४५ रुपैयाँ ३७ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.31 127.91
     
    EUR (European Euro)
    1 127.39 127.99
     
    GBP (UK Pound Sterling)
    1 145.38 146.06
     
    CHF (Swiss Franc)
    1 131.76 132.38
     
    AUD (Australian Dollar)
    1 85.26 85.66
     
    CAD (Canadian Dollar)
    1 95.77 96.22
     
    SGD (Singapore Dollar)
    1 90.33 90.76
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.15 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 33.86 34.02
     
    QAR (Qatari Riyal)
    1 34.83 34.99
     
    THB (Thai Baht)
    1 3.44 3.46
     
    AED (UAE Dirham)
    1 34.66 34.82
     
    MYR (Malaysian Ringgit)
    1 27.93 28.06
     
    KRW (South Korean Won)
    100 9.14 9.18
     
    SEK (Swedish Kroner)
    1 11.75 11.80
     
    DKK (Danish Kroner)
    1 17.13 17.21
     
    HKD (Hong Kong Dollar)
    1 16.22 16.30
     
    KWD (Kuwaity Dinar)
    1 412.06 414.00
     
    BHD (Bahrain Dinar)
    1 337.70 339.29


    images
    images

    Logo