images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 920
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    सोमवार १ सय २७ रुपैयाँ ८९ पैसा रहेको अमेरिकी डलरको मूल्य मंगलवार ५ पैसाले बढेर १ सय २७ रुपैयाँ ९४ पैसा पुगेको छ । त्यस्तै, यूरोको मूल्य भने आज घटेको छ । सोमवार १ सय २८ रुपैयाँ ११ पैसा रहेको यूरो आज ४८ पैसाले घटेर १ सय २७ रुपैयाँ ६३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, मंगलवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३७ पैसा रहेको छ । सोमवार पाउण्ड स्टर्लिङको मूल्य  १ सय ४५ रुपैयाँ ९७ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.34 127.94
     
    EUR (European Euro)
    1 127.03 127.63
     
    GBP (UK Pound Sterling)
    1 144.68 145.37
     
    CHF (Swiss Franc)
    1 131.77 132.39
     
    AUD (Australian Dollar)
    1 85.01 85.41
     
    CAD (Canadian Dollar)
    1 95.61 96.06
     
    SGD (Singapore Dollar)
    1 90.31 90.73
     
    JPY (Japanese Yen)
    10 8.88 8.92
     
    CNY (Chinese Yuan)
    1 18.14 18.23
     
    SAR (Saudi Arabian Riyal)
    1 33.88 34.04
     
    QAR (Qatari Riyal)
    1 34.83 34.99
     
    THB (Thai Baht)
    1 3.44 3.46
     
    AED (UAE Dirham)
    1 34.67 34.83
     
    MYR (Malaysian Ringgit)
    1 27.99 28.12
     
    KRW (South Korean Won)
    100 9.13 9.17
     
    SEK (Swedish Kroner)
    1 11.76 11.82
     
    DKK (Danish Kroner)
    1 17.08 17.16
     
    HKD (Hong Kong Dollar)
    1 16.22 16.30
     
    KWD (Kuwaity Dinar)
    1 412.09 414.03
     
    BHD (Bahrain Dinar)
    1 337.78 339.37


    images
    images

    Logo