images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 513
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    बिहिवार १ सय २७ रुपैयाँ ४१ पैसा रहेको अमेरिकी डलरको मूल्य शुक्रवार ४१ पैसाले बढेर १ सय २७ रुपैयाँ ८२ पैसामा कारोवार भएको छ । 


    त्यस्तै, यूरोको मूल्य भनेआज घटेको छ । बिहिवार १ सय २७ रुपैयाँ ६३ पैसा पैसा  रहेको यूरो शुक्रवार १६ 
     पैसाले घटेर १ सय २७ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, शुक्रवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ९० पैसा रहेको छ ।बिहिवार पाउण्ड स्टर्लिङ मूल्य  १ सय ४७ रुपैयाँ २३ पैसा पैसामा कारोवारमा भएको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.22 127.82
     
    EUR (European Euro)
    1 126.88 127.47
     
    GBP (UK Pound Sterling)
    1 146.21 146.90
     
    CHF (Swiss Franc)
    1 132.98 133.61
     
    AUD (Australian Dollar)
    1 85.56 85.96
     
    CAD (Canadian Dollar)
    1 96.49 96.94
     
    SGD (Singapore Dollar)
    1 90.33 90.76
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.19 18.27
     
    SAR (Saudi Arabian Riyal)
    1 33.84 34.00
     
    QAR (Qatari Riyal)
    1 34.62 34.79
     
    THB (Thai Baht)
    1 3.45 3.47
     
    AED (UAE Dirham)
    1 34.64 34.80
     
    MYR (Malaysian Ringgit)
    1 28.05 28.19
     
    KRW (South Korean Won)
    100 9.10 9.14
     
    SEK (Swedish Kroner)
    1 11.87 11.93
     
    DKK (Danish Kroner)
    1 17.06 17.14
     
    HKD (Hong Kong Dollar)
    1 16.21 16.29
     
    KWD (Kuwaity Dinar)
    1 411.74 413.68
     
    BHD (Bahrain Dinar)
    1 337.46 339.05


    images
    images

    Logo