images
images

डलर र यूरो दुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 703
    SHARES
  • २०७९ भाद्र २९ गते बुधबार

    डलर र यूरो दुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर र यूरोको मूल्य घटेको छ । 

    मंगलवार १ सय २७ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको मूल्य बुधवार  ६० पैसाले घटेर १ सय २६ रूपैयाँ ९४ पैसामा कारोवार भएको छ । 

    त्यस्तै, यूरोको मूल्य पनि आज घटेको छ । मंगलवार १ सय २९ रुपैयाँ ३८ पैसा  रहेको यूरो बुधवार १८ पैसाले घटेर १ सय २९ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, बुधवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४८ रुपैयाँ २० पैसा र बिक्री दर १ सय ४८रुपैयाँ ९० पैसा रहेको छ । मंगलवार पाउण्ड स्टर्लिङ मूल्य  १ सय ४८रुपैयाँ ९८ पैसामा कारोवारमा भएको थियो । 

    CurrencyUnitBuySell

    USD (U.S. Dollar)
    1126.34126.94

    EUR (European Euro)
    1128.59129.20

    GBP (UK Pound Sterling)
    1148.20148.90

    CHF (Swiss Franc)
    1133.19133.83

    AUD (Australian Dollar)
    187.3587.77

    CAD (Canadian Dollar)
    197.5297.98

    SGD (Singapore Dollar)
    190.6291.05

    JPY (Japanese Yen)
    108.898.94

    CNY (Chinese Yuan)
    118.2418.32

    SAR (Saudi Arabian Riyal)
    133.6133.77

    QAR (Qatari Riyal)
    134.5834.74

    THB (Thai Baht)
    13.483.50

    AED (UAE Dirham)
    134.4034.56

    MYR (Malaysian Ringgit)
    128.0328.16

    KRW (South Korean Won)
    1009.209.25

    SEK (Swedish Kroner)
    112.1312.18

    DKK (Danish Kroner)
    117.2917.37

    HKD (Hong Kong Dollar)
    116.1016.17

    KWD (Kuwaity Dinar)
    1410.35412.30

    BHD (Bahrain Dinar)
    1335.14336.73


    images
    images

    Logo