images
images

डलरको मूल्य स्थिर हुँदा पनि घट्यो यूरोको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 462
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा पनि घट्यो यूरोको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेपनि यूरोको मूल्य भने घटेको छ । 

    सोमवार अमेरिकी डलरको मूल्य  १ को खरिददर १ सय १२ रुपैयाँ ४ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ६४ पैसा कायम भएको छ । शनिवार पनि डलर सोहि मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, यूरोको मूल्य भने आज घटेको छ । आइतवार १ सय २८ रुपैयाँ ७२ पैसा रहेको यूरो सोमवार ५६ पैसाले घटेर १ सय २८ रुपैयाँ १६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, सोमवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४७ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ ९२ पैसा रहेको छ । आइतवार पाउण्ड स्टर्लिङ मूल्य १ सय ४८ रुपैयाँ १८ पैसामा कारोवारमा भएको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.04 127.64
     
    EUR (European Euro)
    1 127.56 128.16
     
    GBP (UK Pound Sterling)
    1 147.23 147.92
     
    CHF (Swiss Franc)
    1 132.32 132.94
     
    AUD (Australian Dollar)
    1 86.92 87.33
     
    CAD (Canadian Dollar)
    1 97.51 97.97
     
    SGD (Singapore Dollar)
    1 90.83 91.26
     
    JPY (Japanese Yen)
    10 8.91 8.95
     
    CNY (Chinese Yuan)
    1 18.34 18.43
     
    SAR (Saudi Arabian Riyal)
    1 33.81 33.97
     
    QAR (Qatari Riyal)
    1 34.68 34.85
     
    THB (Thai Baht)
    1 3.50 3.51
     
    AED (UAE Dirham)
    1 34.59 34.75
     
    MYR (Malaysian Ringgit)
    1 28.24 28.38
     
    KRW (South Korean Won)
    100 9.21 9.25
     
    SEK (Swedish Kroner)
    1 11.95 12.01
     
    DKK (Danish Kroner)
    1 17.16 17.24
     
    HKD (Hong Kong Dollar)
    1 16.19 16.26
     
    KWD (Kuwaity Dinar)
    1 412.20 414.15
     
    BHD (Bahrain Dinar)
    1 336.98 338.57


    images
    images

    Logo