images
images

आजपनि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 574
    SHARES
  • २०७९ भाद्र २५ गते शनिबार

    आजपनि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    शुक्रवार १ सय २७ रुपैयाँ ८४ पैसा रहेको डलरको मूल्य शनिवार २० पैसाले घटेर १ सय २७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।  त्यस्तै यूरोको मूल्य भने आज बढेको छ । बिहिवार १ सय २७ रुपैयाँ ९४ पैसा रहेको यूरोको मूल्य शनिवार ७८ पैसाले बढेर १ सय २८ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, त्यसैगरि, शनिवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४८ रुपैयाँ १८ पैसा रहेको छ । शुक्ररवार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४७ रुपैयाँ ३५ पैसा रहेको थियो । 


    images
    images

    Logo