images
images

डलरको मूल्य बढ्दा यूरोको मूल्य भने घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 641
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    डलरको मूल्य बढ्दा यूरोको मूल्य भने घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार १ सय २८ रुपैयाँ ४ पैसा रहेको डलरको मूल्य बिहिवार ११ पैसाले बढेर १ सय २८ रुपैयाँ १५ पैसा कायम भएको छ ।  त्यस्तै यूरोको मूल्य भने आज घटेको छ । बुधवार १ सय २७ रुपैयाँ १९ पैसा रहेको यूरोको मूल्य बिहिवार २४ पैसाले घटटेर १ सय २६ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

    त्यसैगरि, बिहिवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ९४पैसा रहेको छ । मंगलवार वार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४८ रुपैयाँ ३४ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.55 128.15
     
    EUR (European Euro)
    1 126.35 126.95
     
    GBP (UK Pound Sterling)
    1 146.26 146.94
     
    CHF (Swiss Franc)
    1 129.53 130.14
     
    AUD (Australian Dollar)
    1 85.78 86.18
     
    CAD (Canadian Dollar)
    1 96.90 97.36
     
    SGD (Singapore Dollar)
    1 90.57 90.99
     
    JPY (Japanese Yen)
    10 8.83 8.87
     
    CNY (Chinese Yuan)
    1 18.28 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 33.94 34.10
     
    QAR (Qatari Riyal)
    1 34.87 35.04
     
    THB (Thai Baht)
    1 3.47 3.49
     
    AED (UAE Dirham)
    1 34.73 34.89
     
    MYR (Malaysian Ringgit)
    1 28.33 28.47
     
    KRW (South Korean Won)
    100 9.19 9.23
     
    SEK (Swedish Kroner)
    1 11.81 11.87
     
    DKK (Danish Kroner)
    1 16.99 17.07
     
    HKD (Hong Kong Dollar)
    1 16.25 16.33
     
    KWD (Kuwaity Dinar)
    1 412.61 414.55
     
    BHD (Bahrain Dinar)
    1 338.35 339.94


    images
    images

    Logo