images
images

डलर र यूरो दुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 745
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    डलर र यूरो दुबैको मूल्य घट्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर र यूरो दुबैको मूल्य घटेको छ । 

    बुधवार अमेरिकी डलरको मूल्य २ पैसाले घटेर १ सय २८ रुपैयाँ ४ पैसामा झरेको छ । मंगलवार डलरको मूल्य १ सय २८ रुपैयाँ ६ पैसा रहेको थियो । त्यस्तै यूरोको मूल्य पनि आज घटेको छ । मंगलवार १ सय २७ रुपैयाँ २७ पैसा रहेको यूरोको मूल्य आज ९ पैसाले घटेर १ सय २७ रुपैयाँ १९ पैसा कायम भएको छ । 

    त्यसैगरि बुधवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १ सय ४८ रुपैयाँ ३४ पैसा रहेको छ । मंगलवार वार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको थियो ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.44 128.04
     
    EUR (European Euro)
    1 126.59 127.18
     
    GBP (UK Pound Sterling)
    1 147.65 148.34
     
    CHF (Swiss Franc)
    1 129.86 130.47
     
    AUD (Australian Dollar)
    1 86.42 86.83
     
    CAD (Canadian Dollar)
    1 97.12 97.57
     
    SGD (Singapore Dollar)
    1 90.72 91.15
     
    JPY (Japanese Yen)
    10 8.99 9.03
     
    CNY (Chinese Yuan)
    1 18.31 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 33.91 34.07
     
    QAR (Qatari Riyal)
    1 34.79 34.95
     
    THB (Thai Baht)
    1 3.49 3.51
     
    AED (UAE Dirham)
    1 34.70 34.86
     
    MYR (Malaysian Ringgit)
    1 28.32 28.45
     
    KRW (South Korean Won)
    100 9.26 9.31
     
    SEK (Swedish Kroner)
    1 11.86 11.92
     
    DKK (Danish Kroner)
    1 17.02 17.10
     
    HKD (Hong Kong Dollar)
    1 16.23 16.31
     
    KWD (Kuwaity Dinar)
    1 412.84 414.79
     
    BHD (Bahrain Dinar)
    1 338.06 339.65


    images
    images

    Logo