images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 488
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    मंगलवार अमेरिकी डलरको मूल्य ८ पैसाले बढेर १ सय २८ रुपैयाँ ६ पैसा पुगेको छ । सोमवार डलरको मूल्य १ सय २७ रुपैयाँ ९८ पैसा रहेको थियो । त्यस्तै यूरोको मूल्य भने आज घटेको छ । सोमवार १ सय २७ रुपैयाँ ३८ पैसा रहेको यूरोको मूल्य आज ११ पैसाले घटेर १ सय २७ रुपैयाँ २७ पैसा कायम भएको छ । 

    त्यसैगरि सोमवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ ४२ पैसा रहेको छ । सोमवार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४७ रुपैयाँ २९ पैसा रहेको थियो ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.46 128.06
     
    EUR (European Euro)
    1 126.67 127.27
     
    GBP (UK Pound Sterling)
    1 146.73 147.42
     
    CHF (Swiss Franc)
    1 129.94 130.55
     
    AUD (Australian Dollar)
    1 86.67 87.07
     
    CAD (Canadian Dollar)
    1 96.95 97.40
     
    SGD (Singapore Dollar)
    1 90.79 91.21
     
    JPY (Japanese Yen)
    10 9.08 9.12
     
    CNY (Chinese Yuan)
    1 18.39 18.47
     
    SAR (Saudi Arabian Riyal)
    1 33.91 34.07
     
    QAR (Qatari Riyal)
    1 34.70 34.86
     
    THB (Thai Baht)
    1 3.49 3.50
     
    AED (UAE Dirham)
    1 34.70 34.87
     
    MYR (Malaysian Ringgit)
    1 28.37 28.51
     
    KRW (South Korean Won)
    100 9.30 9.35
     
    SEK (Swedish Kroner)
    1 11.80 11.85
     
    DKK (Danish Kroner)
    1 17.03 17.11
     
    HKD (Hong Kong Dollar)
    1 16.24 16.32
     
    KWD (Kuwaity Dinar)
    1 413.17 415.12
     
    BHD (Bahrain Dinar)
    1 338.11 339.70


    images
    images

    Logo