images
images

डलरको मूल्य स्थिर हुँदा यूरो को भने घट्यो, यस्तो छ अन्य देशको विनिमयदर


  • 542
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा यूरो को भने घट्यो, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिदर १ सय २७ रुपैयाँ ३८ पैसा र विक्रीदर १ सय २७ रुपैयाँ ९८ पैसा कायम भएको छ । त्यस्तै यूरोको मूल्य भने आज घटेको छ । 

    आइतवार यूरोको मूल्य १ सय २८ रुपैयाँ १५ पैसा रहेको थियो आज ७७ पैसाले घटेर १ सय २७ रुपैयाँ ३८ पैसा कायम भएको छ । त्यसैगरि, सोमवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ २९ पैसा रहेको छ । आइतवार पाउण्ड स्टर्लिङको मूल्य  १ सय ४८ रुपैयाँ १४ पैसा रहेको थियो । 

    यस्तो छ अन्य देशको विनिमयदर :

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.38 127.98
     
    EUR (European Euro)
    1 126.78 127.38
     
    GBP (UK Pound Sterling)
    1 146.60 147.29
     
    CHF (Swiss Franc)
    1 129.90 130.51
     
    AUD (Australian Dollar)
    1 86.76 87.17
     
    CAD (Canadian Dollar)
    1 96.98 97.44
     
    SGD (Singapore Dollar)
    1 90.89 91.31
     
    JPY (Japanese Yen)
    10 9.08 9.13
     
    CNY (Chinese Yuan)
    1 18.46 18.55
     
    SAR (Saudi Arabian Riyal)
    1 33.88 34.04
     
    QAR (Qatari Riyal)
    1 34.77 34.94
     
    THB (Thai Baht)
    1 3.47 3.49
     
    AED (UAE Dirham)
    1 34.68 34.84
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.54
     
    KRW (South Korean Won)
    100 9.35 9.39
     
    SEK (Swedish Kroner)
    1 11.82 11.87
     
    DKK (Danish Kroner)
    1 17.05 17.13
     
    HKD (Hong Kong Dollar)
    1 16.23 16.30
     
    KWD (Kuwaity Dinar)
    1 413.30 415.25
     
    BHD (Bahrain Dinar)
    1 337.88 339.47


    images
    images

    Logo