images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 474
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य १ को खरिदर १ सय २७ रुपैयाँ ३८ पैसा र विक्रीदर १ सय २७ रुपैयाँ ९८ पैसा कायम भएको छ । त्यस्तै यूरोको मूल्य पनि आज स्थिर नै रहेको छ । आज यूरोको मूल्य १ को खरिदर १ सय २७ रुपैयाँ ५५ पैसा र विक्रीदर १ सय २८ रुपैयाँ १५ पैसा कायम भएको छ ।

    त्यसैगरि, आइतवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ४८ रुपैयाँ १४ पैसा रहेको छ । 

    यस्तो छ अन्य देशको विनिमयदर :

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.38 127.98
     
    EUR (European Euro)
    1 127.55 128.15
     
    GBP (UK Pound Sterling)
    1 147.44 148.14
     
    CHF (Swiss Franc)
    1 129.97 130.58
     
    AUD (Australian Dollar)
    1 86.78 87.19
     
    CAD (Canadian Dollar)
    1 96.91 97.37
     
    SGD (Singapore Dollar)
    1 90.89 91.32
     
    JPY (Japanese Yen)
    10 9.08 9.12
     
    CNY (Chinese Yuan)
    1 18.44 18.53
     
    SAR (Saudi Arabian Riyal)
    1 33.89 34.05
     
    QAR (Qatari Riyal)
    1 34.80 34.96
     
    THB (Thai Baht)
    1 3.47 3.49
     
    AED (UAE Dirham)
    1 34.68 34.84
     
    MYR (Malaysian Ringgit)
    1 28.41 28.54
     
    KRW (South Korean Won)
    100 9.36 9.41
     
    SEK (Swedish Kroner)
    1 11.86 11.91
     
    DKK (Danish Kroner)
    1 17.15 17.23
     
    HKD (Hong Kong Dollar)
    1 16.23 16.31
     
    KWD (Kuwaity Dinar)
    1 413.05 414.99
     
    BHD (Bahrain Dinar)
    1 337.88 339.47


    images
    images

    Logo