images
images

बढ्यो डलरको मूल्य, कति छ अन्य देशको विनिमयदर ?


  • 509
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, कति छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । शुक्रवार अमेरिकी डलरको मूल्य ७७ पैसाले बढेर १ सय २७ रुपैयाँ ६० पैसा पुगेको छ । बिहिवार सो मूल्य १ सय २६ रुपैयाँ ८३ पैसामा कायम रहेको थियो ।

    त्यस्तै युरोको मूल्य पनि आज बढेको छ । विहिवार प्रतियुरो १ सय २६ रुपैयाँ ५४ पैसा रहेको दर अहिले बढेर १ सय २७ रुपैयाँ ७० पैसामा पुगेको छ। शुक्रवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ ६० पैसा रहेको छ । बिहिवार पाउण्ड स्टर्लिङ को विनिमयदर १ सय ४७ रुपैयाँ ३६ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.00 127.60
     
    EUR (European Euro)
    1 127.10 127.70
     
    GBP (UK Pound Sterling)
    1 146.91 147.60
     
    CHF (Swiss Franc)
    1 129.65 130.26
     
    AUD (Australian Dollar)
    1 86.59 87.00
     
    CAD (Canadian Dollar)
    1 96.36 96.81
     
    SGD (Singapore Dollar)
    1 90.72 91.15
     
    JPY (Japanese Yen)
    10 9.12 9.16
     
    CNY (Chinese Yuan)
    1 18.41 18.50
     
    SAR (Saudi Arabian Riyal)
    1 33.79 33.95
     
    QAR (Qatari Riyal)
    1 34.76 34.92
     
    THB (Thai Baht)
    1 3.46 3.48
     
    AED (UAE Dirham)
    1 34.58 34.74
     
    MYR (Malaysian Ringgit)
    1 28.34 28.48
     
    KRW (South Korean Won)
    100 9.38 9.42
     
    SEK (Swedish Kroner)
    1 11.84 11.90
     
    DKK (Danish Kroner)
    1 17.09 17.17
     
    HKD (Hong Kong Dollar)
    1 16.18 16.26
     
    KWD (Kuwaity Dinar)
    1 411.95 413.90
     
    BHD (Bahrain Dinar)
    1 336.89 338.48


    images
    images

    Logo