images
images

डलर र यूरो दुबैको मूल्य घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 635
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    डलर र यूरो दुबैको मूल्य घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ९ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २६ रुपैयाँ ४८ पैसा र विक्रिदर १ सय २७ रुपैयाँ ८ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo