images
images

डलरको मूल्य स्थिर हुँदा यूरोको घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 704
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा यूरोको घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २७ रुपैयाँ ८१ पैसा र विक्रिदर १ सय २८ रुपैयाँ ४१ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo