images
images

उच्च मूल्यमा पुगेको डलर आज ओरालो लाग्यो, यस्तो छ आजको विनिमयदर


  • 799
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    उच्च मूल्यमा पुगेको डलर आज ओरालो लाग्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ  । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ १९ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ ९९ पैसा रहेको छ  ।

    binimaya 1.JPG

     


    images
    images

    Logo