images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 452
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ६३ पैसा कायम भएको छ । 

    त्यस्तै, युरो १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ  ।

    binimaya 1.JPG


    images
    images

    Logo