काठमाडौं । चीनले बिहीबार लङ मार्च२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भूउपग्रहलाई अन्तरिक्षमा पुयाएको छ । लङ मार्च२सी क्यारियर
काठमाडौं । अमेरिकाको संसद्मा 'डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम' अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन्
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक
काठमाडौं । अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ । राष्ट्रपती डोनाल्ड ट्रम्पले
काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आयकरमा ठूलो राहत घोषणा गरेकी छन् । आर्थिक वर्ष २०२५/२६ को बजेट प्रस्तुत गर्ने
काठमाडौं । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो
काठमाडाैं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५२६ (अप्रिल २०२५मार्च २०२६) को अवधिमा ६.३६.८ प्रतिशतको दायरामा बढ्ने
काठमाडौं । सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क
काठमाडौं । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी
काठमाडौं । भर्खरै शुरु भएको अंग्रेजी वर्ष सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि २.८ प्रतिशत हुने संयुक्त राष्ट्रसंघको एक रिपोर्टले
काठमाडौं । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरुको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग विश्वको तेस्रो धनी व्यक्ति
काठमाडौं । चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता व्यक्त गरेको छ । तिब्बतको माथिल्लो भागमा
काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष २ लाख ७ हजार विदेशी कामदार रोजगारीमा भित्र्याउने भएको छ । यस वर्षका लागि
काठमाडौं । विश्वका धेरै देश अहिले नक्कली सूर्य बनाउनमा व्यस्त छन् । यदि सबै योजना अनुसार चल्यो भने भर्जिनियाले २०३० को
काठमाडौं । विश्वका देशहरुको ऋण बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी ऋण १०२ ट्रिलियन डलर पुगेको छ । विश्वका धेरै
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सन् २०२१ मा क्यापिटल हिल दंगामा संलग्नलाई क्षमा दिने
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले क्यानडाबाट अमेरिका आउने
काठमाडौं । टेस्लाका सीईओ इलोन मस्क विश्वकै धनी मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।विश्वप्रसिद्ध अमेरिकी पत्रिका
काठमाडौं । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयासस्वरूप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको छ
काठमाडौं । फर्च्युनले व्यापारको दुनियाँमा शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्ष स्थानमा विश्वकै धनीव्यक्ति एलन मस्क रहेका
काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । आज एक अमेरिकी डलर किन्न ८४ रुपैयाँ ४०
काठमाडौं । रुसले एकैचोटि ५३ वटा भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । सोयुज-२.१ अन्तरिक्ष यानमा राखेर रुसको रसकसमस स्पेस केन्द्रले
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । अमेरिकाको पछिल्लो १०० वर्षको इतिहासमा चुनाव हारेपछि ह्वाइट हाउस