images
images

मन्त्रिपरिषद पुनर्गठन, को रहे काे हटे ? सुचीसहित


  • 628
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    मन्त्रिपरिषद पुनर्गठन, को रहे काे हटे ? सुचीसहित

    काठमाडौं । आइतबार मन्त्रिपरिषद पुनर्गठन भएको छ । आज राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन् । 

    नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिएसँगै नयाँमन्त्रीहरु पनि नियुक्त भएका छन् ।

    एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

    001_मन्त्रिपरिषद्-गठन_विज्ञप्ति_3-12.jpg
    002_मन्त्रिपरिषद्-गठन_विज्ञप्ति_3-12.jpg


    images
    images

    Logo