images
images

उडानमा हड्ताल गर्ने कम्पनीको लाइसेन्स खारेज हुने, सञ्चालकमाथि पक्राउ पुर्जी


  • 536
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    उडानमा हड्ताल गर्ने कम्पनीको लाइसेन्स खारेज हुने, सञ्चालकमाथि पक्राउ पुर्जी

    काठमाडौं । उडानमा हड्ताल गर्ने कम्पनीको लाइसेन्स खारेज हुने भएको छ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान बन्द गर्ने निर्णय गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हड्ताल गर्ने कम्पनीको लाइसेन्स खोस्ने चेतावनी दिएको हो । 

    क्यानका महाप्रबन्धक प्रदीप अधिकारीले यस्ता विमान कम्पनीमाथि कारबाही गर्ने बताइसकेका छन् । 

    अत्यावश्यक सेवाको रुपमा रहेको हवाइ उडान बन्द गर्ने सञ्चालकमाथि पक्राउ पुर्जी जारी गर्ने चेतावनी समेत क्यानका पदाधिकारीहरुले दिएका छन्  ।


    images
    images

    Logo