काठमाडौं । रवी लामिछानेको पार्टीले संघीयता स्वीकार गरेको छ । आज आफ्नो राजनीतिक यात्राबारे घोषणा कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै संघीयता स्वीकार गरेका हुन् ।
उनले केन्द्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने व्यवस्था गरिएको छ ।