images
images

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त


  • 782
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

    काठमाडौं । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । 

    नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । 


    images
    images

    Logo