images
images

बालेनको घोषणा : खुला मञ्चमुनि रिभर्स बोरिङसहितको अण्डरग्राउण्ड पार्किङ


  • 505
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    बालेनको घोषणा : खुला मञ्चमुनि रिभर्स बोरिङसहितको अण्डरग्राउण्ड पार्किङ

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला मञ्चको मुनि अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले सो स्थानमा रिभर्स बोरिङ सहितको अन्डरग्राउण्ड पार्किङ बनाउने घोषणा गरेका हुन् । 

    उनले महानगर क्षेत्रभित्र पार्किङ क्षेत्रको पहिचान गरिने समेत बताए ।


    images
    images

    Logo