images
images

बाग्मती प्रदेशका सांसदलाई दिइँदै आएको ३ करोड बजेट खारेज


  • 541
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    बाग्मती प्रदेशका सांसदलाई दिइँदै आएको ३ करोड बजेट खारेज

    हेटौंडा । प्रदेश सांसदले तजबिजीमा विनियोजन गर्न पाउनेगरी दिइँदै आएको बजेट खारेज गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा दिँदै आएको उक्त बजेट खारेज गरिएको हो । 

    बाग्मती प्रदेशमा अहिले ६६ वटा निर्वाचन क्षेत्र रहेको छ । यो बजेट दिँदा झण्डै २ अर्ब रुपैयाँ खर्च हुने गरेको थियो । 


    images
    images

    Logo