images
images

उत्तम सुवेदीसहित ५ डीआईजी एआईजीमा बढुवा


  • 713
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    उत्तम सुवेदीसहित ५ डीआईजी एआईजीमा बढुवा

    काठमाडौं ।  नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । सोमबार बसेको  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

    यसरी बढुवा हुनेमा उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् । 

    गृह मन्त्रालयको बढुवा समितिको बैठकले सो पाँचै डीआईजीहरुलाई एआईजीमा बढुवाको लागि  सिफारिस गरेका थियो ।


    images
    images

    Logo