images
images

आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्न मन्त्रिपरिषको स्वीकृति


  • 434
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्न मन्त्रिपरिषको स्वीकृति

    काठमाडौं । मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट अर्थ मन्त्रालयले तयार गरेको उक्त बजेट स्वीकृत गरेको हो ।  

    मन्त्रिपरिषद्बाट पारित भएको उक्त बजेट अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गर्नेछन् । यसका लागि अपराह्न ४ बजेका लागि संयुक्त बैठक बोलाइएको छ । 


    images
    images

    Logo