images
images

काठमाडौंमा मतगणना सुरु, ललितपुरमा १० बजे


  • 556
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौंमा मतगणना सुरु, ललितपुरमा १० बजे

    काठमाडौं । काठमाडौं महानगगरपालिकको मतगणना सुरु हुन लागेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अबको केही बेरमा मतगणना सुरु हुँदैछ । 

    उता, उपत्यकाकै अर्को महानगरपालिका ललितपुरमा १० बजेबाट सुरु हुन लागेको छ ।


    images
    images

    Logo