images
images

सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल 


  • 807
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल 

    काठमाडौं ।  सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आइजिपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।  आइतबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। अर्याल आइजिपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् ।

    दुई एआईजीको दरबन्दी रहेको सशस्त्रमा अर्का एआईजी रामशरण पौडल पनि यही आइतबार नै आईजीपी पुष्पराम केसीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आईजीपीमा बढुवा गरेको हो। 

     


    images
    images

    Logo