images
images

अरुण तेस्रो जलबिद्युत् आयोजनाका लागि राष्ट्र बैंकको विशेष सटही सुविधा 


  • 548
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    अरुण तेस्रो जलबिद्युत् आयोजनाका लागि राष्ट्र बैंकको विशेष सटही सुविधा 

    काठमाडौं । अरुण तेस्रो जलबिद्युत आयोजनाको लागि राष्ट्र बैंकले सटही सिमा हटाएको छ । नेपाल राष्ट्र बैंकले जलबिद्युतको लागि ड्राफ्ट टी.टी मार्फत भारतीय परार्मशदाता, निमाणकर्ता, ठेकेदारलाई लगाएतका आपुर्तिकर्तालाई भारतमा भुक्तानी हुने सटही सिमा  लागु गर्नुपर्दा विकासकर्ता कम्पनीबाट कार्यसम्पादन एकीन तथा लगानीबोर्ड कार्यालयबाट  सिफारिस भई आएको आधारमा बाणिज्य बैंकको ठेक्का रकम नाघ्ने गरि सिधै भारतिय रुपैयाँको सटही सिमा प्रधान गर्न सक्नेछन् । 

    तर परार्मशदाता निमाणकर्ता, ठेकेदारलाई लगाएतका आपुर्तिकतासगँ भएको करार सम्झौता रकमभित्र रहने गरि बिजक भारु २० करोड हुनेगरि सिमा तय गरेको हो । 


    images
    images

    Logo