images
images

साल्ट टेडिङ्ग कर्पोरेशनको १०.५० प्रतिशत लाभांश घोषणा


  • 658
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    साल्ट टेडिङ्ग कर्पोरेशनको १०.५० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । साल्ट टेडिङ् कर्पोरेशन कम्पनीले गत बर्षको मुनाफाबाट  १०.५० लाभांश घोषणा गरेको छ  । कर्पोरेशनको फागुन २९ गते बसेको सञ्चालक समितीको बैठकले १० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

    उक्त लाभांश कर्पोरेशन  आगामी बर्षको साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।   


    images
    images

    Logo