काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सन लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सनले फागुन ३० गते साधारण सभा बोलाएको छ ।
त्यस दिन अघि कारोबार भएको शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने छन् । साधारण सभाले आर्थिक बर्षको मुनाफाबाट ६.६५ प्रतिशत बोनश शेयर र ०.५६ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।



