images
images

३ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 203
    SHARES
  • २०८३ भाद्र ५ गते शुक्रबार

    ३ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ३३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०३ रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो। 


    images
    images

    Logo