images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 127
    SHARES
  • २०८३ भाद्र १ गते सोमबार

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु  एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो  । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौंले आज छापावाल सुन प्रतितोला रु तीन लाख  छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ । 
     
    आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो ।


    images
    images

    Logo