images
images

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध


  • 296
    SHARES
  • २०८३ भाद्र १ गते सोमबार

    पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुक्खा पहिरो खस्दा सडक पुर्ण श्रपमा अवरुद्ध भएको हो ।

    सोमबार बिहान ५ः४५ बजे गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाई छ । पहिरो हटाएर अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 


    images
    images

    Logo