images
images

पत्रकार किशोर श्रेष्ठ पक्राउ


  • 277
    SHARES
  • २०८३ श्रावण २७ गते बुधबार

    पत्रकार किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार साझ  ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।

    श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी जनआस्था साप्ताहिका सम्पादक हुन् ।

     


    images
    images

    Logo