images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.२१ अंकले घट्यो


  • 148
    SHARES
  • २०८३ बैशाख २४ गते बिहीबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.२१ अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.२१ अंकले घटेर २७०८.०० विन्दुमा अडिएको छ।

    यो समयमा ३४ वटा स्क्रिप्सको १७ हजार २९१ कित्ता सेयर ८९ लाख २० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएका छन्।

    कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घटेको छ । बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ  । 


    images
    images

    Logo