images
images

भारतमा विमान दुर्घटना सात जनाको मृत्यु


  • 176
    SHARES
  • २०८२ फाल्गुण १२ गते मंगलबार

    भारतमा विमान दुर्घटना सात जनाको मृत्यु

    काठमाडौं । भारतको झारखण्डमा चार्टर्ड विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरिया जंगलमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    एयर एम्बुलेन्सका रुपमा प्रयोग भएको रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० विमानमा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सबराजदीप सिंह सहपाइलट, संजय कुमार बिरामी, अर्चना देवी विरामीका परिवारका सदस्यहरु धुरु कुमार, डाक्टर विकास कुमार गुप्ता  र प्यारामेडिकल स्टाफ सचिन कुमार मिश्रा सवार थिए। सो विमानमार्फत बिरामीलाई उपचारका लागि दिल्ली लैजाँदै गरेको बताइएको छ । 




    images
    images

    Logo