images
images

नविलका शाक्य एनआईसी एशिया बैंकको सीईओ नियुक्त


  • 290
    SHARES
  • २०८२ कार्तिक १७ गते सोमबार

    नविलका शाक्य एनआईसी एशिया बैंकको सीईओ नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।

    कात्तिक १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    शाक्यलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बैकले जनाएको छ।

    बैंकिङ क्षेत्रमा सक्रिय शाक्य हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन्। उनले तीस दिन भित्रमा कार्यभार सम्हाल्ने बैकले जनाएको छ ।


    images
    images

    Logo