images
images

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?


  • 484
    SHARES
  • २०८२ श्रावण २२ गते बिहीबार

    उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?

    काठमाडौं ।  उच्च अदालतको न्यायाधीश पदका लागि २७ जनालाई सिफारिस गरिएको छ । बिहीबार बसेको न्याय परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

    न्याय परिषद्का अनुसार यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा नियुक्तिसँगै पदस्थापन गरिएको छ।  

    यस्तो छ सिफारिसमा परेकाहरुको सूची

    nyay-1.png

    nyaya-2.png

    nyay-3.png


    images
    images

    Logo