images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घट्यो


  • 361
    SHARES
  • २०८२ श्रावण २२ गते बिहीबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक करिब १ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.७९अंकले  घटेर २८३१.२७ विन्दुमा झरेको हो। प्रि-ओपन सेसनमा ५० स्टकको ७७ हजार २२३ कित्ता सेयर ४ करोड ६३ लाख मूल्यमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २७ स्टकको मूल्य बढ्दा २३ वटाको घटेको छ । 


    images
    images

    Logo