images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)


  • 669
    SHARES
  • २०८२ श्रावण १५ गते बिहीबार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

    काठमाडौं । सोमीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णयहरु गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन १२ गते बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्केमेनिस्तानको भ्रमणदेखि विभिन्न नियुक्ति, बढुवा, तथा नीतिगत विषयमा समेत महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

    त्यस्तै, बैठकले केही सहसचिवहरूलाई बढुवा गर्दै सचिव बनाएको छ भने नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार पदमा ध्रुवराज भट्टराईलाई नियुक्त गरेको छ।

    हेर्नुहोस् निर्णयहरु:

    1.jpg
    undefined
    3.jpg
    undefined


    images
    images

    Logo