images
images

देउवाले बोलाए पदाधिकारी बैठक


  • 387
    SHARES
  • २०८२ जेठ ११ गते आइतबार

    देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवानिवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हाे ।

    पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउनेछ ।

     

     


    images
    images

    Logo