images
images

२७ सय अंक नजिक पुग्यो सेयर बजार


  • 308
    SHARES
  • २०८२ बैशाख ३ गते बुधबार

    २७ सय अंक नजिक पुग्यो सेयर बजार

    काठमाडौँ । बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो ।

    कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ ।

    अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रहेको छ ।


    images
    images

    Logo