images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 339
    SHARES
  • २०८१ माघ ३० गते बुधबार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते दिउँसो बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo