images
images

जनउत्थान सामुदायिक लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 386
    SHARES
  • २०८१ पौष २८ गते आइतबार

    जनउत्थान सामुदायिक लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लगानीकर्ताको हातखाली बनाएको छ । शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    यसका अनुसार यस बर्ष लागनीकर्ताको हातखाली हुने भएको हो।  सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

    राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।


    images
    images

    Logo