images
images

हिमालयन बैंकले बनायो लगानीकर्ताको हातखाली


  • 332
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    हिमालयन बैंकले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । हिमालयन बैंकले लगानीकर्ताको हातखाली बनाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष सो बैंकको शेयरधनीहरुको हात खाली हुने भएको छ।

    सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 


    images
    images

    Logo