images
images

विन नेपाल लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 419
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    विन नेपाल लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं ।  गणपति लघुवित्तले लगानीकर्ताको हातखाली बनाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष गणपति लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ।

    मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको छ।

     

     


    images
    images

    Logo