images
images

दुई लघुवित्तले बनायो लगानीकर्ताको हातखाली


  • 337
    SHARES
  • २०८१ मंसिर १६ गते आइतबार

    दुई लघुवित्तले बनायो लगानीकर्ताको हातखाली

    काठमाडौं । दुई लघुवित्तले यस बर्ष लगानीकर्ताको हातखाली बनाउने भएका छन् । जसमा निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्त रहेका छन् । 

    मंसिर १४ गते बसेको निर्धन उत्थान लघुुवित्तको सञ्चालक समितिको बैठकले र मंसिर १५ गते बसेको युनिक नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।

    दुवै कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ । 

     


    images
    images

    Logo