images
images

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, नयाँ सरकार गठनको आह्वान


  • 603
    SHARES
  • २०७८ बैशाख २६ गते आइतबार

    गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, नयाँ सरकार गठनको आह्वान

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावउपर निर्णय हुनुअघि गुरुङले राजीनामा दिएका हुन् । 

    गुरुङको राजीनामा प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वीकृत गरिसकेकी छन् । उनले ३ दिनभित्र नयाँ सरकार गठनको आह्वान समेत गरेकी छन् । 


    images
    images

    Logo